ताजा अपडेट »

फागुन १० देखि एनएसएलको अक्सन, बुटवल लुम्बिनीको मार्की प्लेयरमा मनिष

आइतबार, ०४ फागुन २०८१, ०८ : ५५
138 Shares
आइतबार, ०४ फागुन २०८१
138 Shares

काठमाडौं। बुटवल लुम्बिनी एफसीले विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएको छ ।

नेपाल सुपर लिग ९एनएसएल०को तेस्रो संस्करणका लागि उनलाई मार्की बनाइएको हो। एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । 

यसपल्ट बुटवलसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी  चितवन र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।