ताजा अपडेट »

स्वस्थानी व्रत कथासँगै सुरु भएको सालीनदी माधव नारायण मेला आजबाट सकियो (फोटोफिचर)

बुधबार, ३० माघ २०८१, ११ : ५६
52 Shares
बुधबार, ३० माघ २०८१
52 Shares

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन गरिदै छ ।

पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीको स्वस्थानी व्रतसँगै सुरु भएको सालीनदी माधव नारायण मेलापनि आजबाट समापन गरिदै छ ।

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेलामा विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको हो ।

Photo (16) (2)

Photo (24) (1)Photo (25) (4)Photo (23) (1)

Photo (7) (7)Photo (5) (7)Photo (3) (12)Photo (27) (3)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।