ताजा अपडेट »

राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी

मंगलबार, २९ माघ २०८१, १२ : ३४
12 Shares
मंगलबार, २९ माघ २०८१
12 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले श्री वलीलाई उक्त पदमा आज नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।