ताजा अपडेट »

बागलुङको सुन्दर भातखाने डाँडा (फोटोफिचर)

मंगलबार, २९ माघ २०८१, १२ : २६
20 Shares
मंगलबार, २९ माघ २०८१
20 Shares

बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यस गाउँका मानिसहरु कृषि पेसामा आवद्ध छन् । यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको हो । अहिले भातखाने डाँडाले स्वरुप फेर्दैछ । यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेका छन् ।  

Photo (13) (4)Photo (1) (15)

Photo (9) (4)Photo (11) (7)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।