विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज माइतीघर मण्डलमा विरुद्ध प्रदर्शन गरेको छ । श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले प्रदर्शनमा गरेको हो । उनीहरूले प्रदर्शन गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।
प्रतिक्रिया