ताजा अपडेट »

माओवादी केन्द्रको जिल्ला इञ्चार्जको जिम्मेवारी बाडँफाँट, कुन जिल्लामा को ? (सूचीसहित)

आइतबार, २७ माघ २०८१, २१ : ४५
260 Shares
आइतबार, २७ माघ २०८१
260 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको छ । माघ २१ गते बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला इञ्चार्जको जिम्मेवारी बाँडफाँट गरेको हो ।

बैठकले विद्यार्थी विशेष महाशाखाको इञ्चार्ज पञ्चा सिंह, मजदुर विशेष महाशाखाको इञ्चार्ज विष्णुप्रसाद सापकोटा, पेशागत विशेष महाशाखाको इञ्चार्ज मोहन कार्की, उद्यमी व्यवसायी विशेष महाशाखा इञ्चाज कृष्ण केसी, युवा विशेष महाशाखा रामप्रसाद सापकोटा, सञ्चार सांस्कृति महाशाखा इञ्चार्ज उत्तम अधिकारीलाई तोकेको छ ।

यस्तै सम्पर्क समन्वय प्रदेश अन्तरगत प्रदेश एकको इञ्चार्ज करुणा बस्ने, मधेश प्रदेशको इञ्चार्ज शिवराम यादव, बागमती प्रदेशको इञ्चार्ज कमला दोङ, गण्डकी प्रदेशको इञ्चार्ज चुडामणी खड्का, लुम्बिनी प्रदेशको इञ्चार्ज गिता गहतराज, कर्णाली प्रदेशको इञ्चार्ज प्रतिभा केसी र सुदूरपश्चिम प्रदेशको इञ्चार्ज पदमराज जोशीलाई तोकेको छ ।

1_u0HcKBBCX1

 

13141516

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।