ताजा अपडेट »

७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) डीएसपीमा बढुवा (नामावलीसहित)

शनिबार, २६ माघ २०८१, ०६ : ४८
280 Shares
शनिबार, २६ माघ २०८१
280 Shares

बुटवल । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक ९डीएसपी० मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको कार्यालयले गएराति इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका ७५ जनाको सूची सार्वजनिक गरेको हो। 

बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले सूचना जारी गर्दै इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका प्रहरीको नामावली सार्वजनिक गरेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।