ताजा अपडेट »

ड्रोनबाट कैद गरिएको रानीपोखरी (फोटोफिचर)

शुक्रबार, २५ माघ २०८१, ११ : ०७
38 Shares
शुक्रबार, २५ माघ २०८१
38 Shares

राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी बनाउने उद्देश्यले ई.सं.१६६५ मा रानीपोखरी निर्माण गरेका थिए ।

त्यस पोखरीको बीचमा मन्दिर रहेको छ जसलाई बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ । तिहारमा यस मन्दिरको परिसरमा बसी दिदीबहिनी नहुने दाजुभाइले भाईटीका लगाउने गरिन्छ । संस्कृति विद्काअनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो । पोखरीको संरक्षण तथा सरसफाईको काम काठमाडौं महानगरपालिकाले गरिरहेको छ ।

Photo (1) (12)

Photo (2) (7) 

Photo (6) (4)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।