ताजा अपडेट »

मध्यरातमा बौद्धनाथ स्तूपा (फोटोफिचर )

विहीबार, २४ माघ २०८१, ११ : ५४
102 Shares
विहीबार, २४ माघ २०८१
102 Shares

काठमाडौंको बौद्धनाथ स्तुपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो। काठमाडौंको पूर्वी भागमा रहेको यो स्तुपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो ।

यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो । विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकको आकर्षणको केन्द्र पनि हो।

त्यसैले स्तुपा वरपर जाडोको साँझ र रातमा पनि बौद्ध धर्मावलम्बी र पर्यटकको चहलपहल देखिन्छ ।  

Photo (3) (9)Photo (2) (6)Photo (1) (9)

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।