ताजा अपडेट »

एचपिभी खोप अभियानमा देखिएको उत्साह (फोटोफिचर)

मंगलबार, २२ माघ २०८१, १६ : ४०
102 Shares
मंगलबार, २२ माघ २०८१
102 Shares

विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा बुटवलसहित देशभर सहभागिता उत्साहजनक देखिएको छ । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।

Photo (5) (4)Photo (3) (8)Photo (4) (6)Photo (2) (5)

Photo (9) (3)Photo (8) (3)Photo (7) (5)Photo (6) (2)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।