ताजा अपडेट »

बसन्तपुरमा विशिष्टहरुको वसन्त श्रवण (फोटोफिचर)

सोमबार, २१ माघ २०८१, ११ : ४१
18 Shares
सोमबार, २१ माघ २०८१
18 Shares

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

वसन्तश्रवण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गण तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।

Photo (25) (3)Photo (22) (1)Photo (10) (1)Photo (18) (2)

Photo (8) (2)Photo (20) (3)Photo (27) (2)

Photo (3) (7)Photo (9) (2)Photo (7) (4)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।