ताजा अपडेट »

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा, काे कहाँ ?

शनिबार, १२ माघ २०८१, ०७ : ५०
142 Shares
शनिबार, १२ माघ २०८१
142 Shares

काठमाडाै. । प्रहरी प्रधान कार्यालयले  शुक्रबार नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। केही जिल्लाका एसपी एसएसपीमा बढुवा भएका र केहीको एक वर्ष पूरा भएकाले जिल्ला प्रहरी प्रमुखसमेत हेरफेर गरिएको हो। 

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छभने चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन्।  इलाममा एकनारायण कोइरालालाई खटाइएको छ भने दुर्गाराज रेग्मी नुवाकोट, रामेश्वर कार्की सिन्धुपाल्चोक र सन्तोष तामाङ बाराको प्रहरी प्रमुखमा सरुवा भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिलराज बोहरा र ललितपुरमा नरहरि रेग्मीलाई सरुवा गरिएको छ। यी दुवै जिल्लामा प्रमुख भने एसएसपी हुन्छन्। 

यी हुन् सरुवा भएका १७ एसपीः

sp_2_aP0VgAXe6q 1
sp_1_jRCRiJ5Lqy2

sp_3_rWClaJws5c 3

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।