बुटवल। राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रधानमन्त्रीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै गरेको बताए ।
प्रतिक्रिया