पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई स्वागत गरेका छन् ।
पाल्पाको बगनासकाली गाउँपालिकामा मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । बगनासकालि गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन, सिद्धबाबा सुरुङ्ग मार्गको ब्रेक थ्रु लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलि आउने कार्यक्रम तय भएपनि स्वास्थ्यका कारण आउन नआउने भएका हुन् ।
प्रतिक्रिया