ताजा अपडेट »

कोशी प्रदेशसभा बैठक बस्दै

सोमबार, ०७ माघ २०८१, १० : २५
12 Shares
सोमबार, ०७ माघ २०८१
12 Shares

विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन् । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम ९१० बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।