बुटवल । पुर्व मन्त्री तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रोहिणी नदि सिचाई आयोजनाको अनुगमन निरीक्षण गरेका छन ।
शनिवार तिलोतमा नगरपालीका वडा नम्बर १२ र देदहका नगरपालीका वडा नम्बर दुई र तिनका करिब १५ सय बढी किसानलाई सिचाई हुनेगरी हेडबक्स निमार्ण संगै रोहिडी जलाधार बनाउने योजना अनुरूप काम सुरू भएको थियो।
२०७३ सालमा सुरू भएको परियोजनाले उदेस्य अनुसार समयमा काम गर्न नसकेको स्थानियको गुनासो आएपछी पुर्व मन्त्री बालकृष्ण खाण देबदह नगरपालिकाका पुर्व नगरप्रमुख हिरा केसी लगाएतले निमार्ण स्थल पुगेर परियोजनाको निमार्ण प्रगती बारे सम्बधीत सरोकार वालासंग छलफल गरेका हुन । नेता खाणँले भने केही काम भएको रहेछ ।
केही काम बाकी रहेकाले समयमा काम सम्पन गन र पकियोजनाको उदेश्यमा रहेर काम गर्न आग्रह गरे । देबदह नगरपालीका का पुर्व नगरप्रमुख हिरा केसीले रोहिणी खोलामा निमार्ण हुदैगरेको सिचाई र रोहिणी जलाधार ले जनतालाई राहात भन्दा सम्सिया हुने देखीएको बताए । समयमा कान सम्पन नहुनु र रोहीणी खोलामा बर्षनी आउने बाडीका कारण खोलाको भाग उकास हुदा आसपासका बस्ती र खेतियोग्य जमिन डुवानमा पर्ने खतरा बढदै गएको बताए ।
यता जलस्रोत तथा सिचाई डिभीजन कार्यालय रूपन्देहीका प्रमुख टङक केसीले केही कामहरू अध्यनको क्रमामा रहेको भन्दै परिमारजन सहिको स्थानिय लाई अधिकत्तम लाभ हुनेगरी परियोजनाको काम अगाडी बढने बताए ।
प्रतिक्रिया