ताजा अपडेट »

२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (फोटोफिचर)

बुधबार, ०२ माघ २०८१, १० : ५४
56 Shares
बुधबार, ०२ माघ २०८१
56 Shares

बुटवल। २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो । यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो । 

Photos (2)Photos (5)Photos (6)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।