ताजा अपडेट »

२४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त, बुटवल बहुमुखीमा डा.अरुण कुमार

आइतबार, २८ पुस २०८१, २३ : १०
492 Shares
आइतबार, २८ पुस २०८१
492 Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बुटवल बहुमुखी सहित विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ। आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो।

क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरेको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए।

बुटवल बहुमुखी क्याम्पसमा अरुण कुमार क्षेत्री नियुक्त भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।