ताजा अपडेट »

अत्याधिक जाडो भएपछि तिलोत्तमाले दियो विद्यालयलाई विदा

बुधबार, २४ पुस २०८१, १५ : ५१
1K Shares
बुधबार, २४ पुस २०८१
1K Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सितलहरका कारण अत्याधिक जाडो भए पछि विद्यालय बन्द गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिकाले बुधबार एक सूचना जारी गरी भोलिदेखि पुस २९ गतेसम्म नगर भित्रका सबै शैक्षिक संस्था बन्द गर्ने जनाएको हो । उक्त विदा वार्षिक विदाबाट समायोजन गरिने सूचनामा जनाइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।