काठमाडौं । काठमाडौंमा आज बिहान शक्तिशाली भूकम्पको धक्का मशशुस भएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो । हालसम्म कुनै क्षतिको विवरण समेत प्राप्त भएको छैन ।
प्रतिक्रिया