ताजा अपडेट »

काठमाडौँमा भूकम्पको धक्का, केन्द्रविन्दु सिन्धुपाल्चोक

विहीबार, १८ पुस २०८१, १३ : ३६
618 Shares
विहीबार, १८ पुस २०८१
618 Shares

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४।८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।