ताजा अपडेट »

बैतडीमा आज विहानै गयो भूकम्प

मंगलबार, १६ पुस २०८१, ०९ : ०९
100 Shares
मंगलबार, १६ पुस २०८१
100 Shares

बुटवल । बैतडीमा आज (मंगलबार) बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। 

यसको केन्द्रबिन्दु बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्र थियो। ‘यो त्यस्तो क्षति गर्ने खालको भूकम्प होइन’, उनले भने। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।