ताजा अपडेट »
नेपाल प्रिमियर लिग

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विहीबार, २७ मंसिर २०८१, १० : ३९
42 Shares
विहीबार, २७ मंसिर २०८१
42 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत अहिले विराटनगर किङ्स र पोखरा एभेन्जर्स खेलिरहेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा पोखराले ७ विकेट गुमाएर १३९ रन बनायो ।

पोखराका लागि स्टक एडवार्डले ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए । यस्तै बसिर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २(२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १(१ विकेट लिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।