ताजा अपडेट »

विषेश अभियानका लागि काँग्रेसले रुपन्देहीमा प्रतिनिधि खटायो

मंगलबार, २५ मंसिर २०८१, १४ : २१
120 Shares
मंगलबार, २५ मंसिर २०८१
120 Shares

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले सय दिने बिषेश राष्ट्रिय अभियानकालागी जिल्लाका सवै वबडामा प्रतिनिधी खटाएको छ । 

जिल्ला, प्रतिनिधी सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय पालिका र वार्ड सभापति तथा कार्यसमीती सगं समन्वय र परामर्श गरी प्रतिवेदना तयार पार्न प्रतिनीधी खटाउने निर्देशन बमोजिम जिल्लामा पनि प्रतिनीधी खटाइएको नेपाली कांग्रेस रुपन्देहीमा सभापति रामकृष्ण खाणले जानकारी दिए । उनका अनुसार आगाी पुस ७ गते भित्र प्रतिवेदन ल्याउने गरी जिल्लाका १ सय ५५ वटै वडामा प्रतिनीधी खटाइएको छ । 

माहासमिती सदस्य, महाधिवेसन प्रतिनीधी, क्षेत्रीय सभापति र जिल्ला सदस्यहरुलाई प्रतिीनीधको रुपमा खटाइएको नेपाली कांग्रेस रुपन्देहीका सचिव हरी काफ्लेले जानकारी दिए । प्रतिनीधीहरुले बडा भेला, अन्तरक्रीर्या गर्ने, कार्यसमीती पुर्ण नभएको भए विधान बमोजिम गर्न लगाउने, नियमीत बैठक बस्न लगाउने, पार्टी सगंठन, क्रीर्यासिल सदस्यता नवीकरण प्रक्रिया के कस्तो भएको छ, उक्त वडामा अन्य पार्टीको अवस्था, जनप्रतिनीधी र पार्टी बिचको समन्वय जस्ता विषयहरु समेटेर प्रतिवेदन तयार पार्ने छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।