काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट इनिङमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको छ । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए ।
कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरुले टिमलाई बलियो स्कोरमा पुर्याएका हुन् ।
प्रतिक्रिया