ताजा अपडेट »

पूर्वमन्त्री लीलावल्लभमाथि मुद्दा नचल्ने सरकारी वकिलको निर्णय सर्वोच्चबाट सदर

आइतबार, २३ मंसिर २०८१, १६ : १४
112 Shares
आइतबार, २३ मंसिर २०८१
112 Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकार गर्ने रजिस्टारको निर्णयलाई निरन्तरता दिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।