ताजा अपडेट »

रविसहित १४ जना विरुद्ध पर्सा जिल्लामा पनि पक्राउ पुर्जी

बुधबार, १९ मंसिर २०८१, १७ : ०१
90 Shares
बुधबार, १९ मंसिर २०८१
90 Shares

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको प्रहरी जनाएको छ । 

वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।