ताजा अपडेट »

दरबारमार्गमा फोहोर गरेको भन्दै बालेनले गराए एमालेलाई १ लाख जरिवाना

शुक्रबार, ०७ मंसिर २०८१, २० : १४
84 Shares
शुक्रबार, ०७ मंसिर २०८१
84 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । 

बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकिएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिएका छन् ।

b_vs1Uzfc286

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।