ताजा अपडेट »

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

विहीबार, ०६ मंसिर २०८१, ०९ : ५४
158 Shares
विहीबार, ०६ मंसिर २०८१
158 Shares

काठमाडौं  । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । 

बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ । बैठकले प्रधानमन्त्री ओलीको आगामी साता हुने भनिएको चीन भ्रमणको कार्यतालिकालाई स्वीकृत गर्ने बुझिएको छ । त्यस्तै बैठकमा  केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।