ताजा अपडेट »
पूर्व राजाकाे लुम्बिनी भ्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी आउदै, शुक्रबार हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

विहीबार, ०६ मंसिर २०८१, ०८ : ४०
142 Shares
विहीबार, ०६ मंसिर २०८१
142 Shares

बुटवल। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी आउने भएका छन्। उनि लुम्बिनीमा हुने विशेष पूजामा सहभागी हुने उनको संवाद सचिवालयले जनाएको छ। 

पूर्व राजा शाह बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने संवाद सचिव डा. फणिराज पाठकले बताएका छन। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।