बुटवल । नेपालको लागि भारतबेन्ज गाडीको आधिकारिक बिक्रेता ओम्नी मोटर्स प्रा.लि.ले मंसिर ५ गतेदेखि मंसिर १४ गतेसम्म मेगा सर्भिस क्याम्प २०२४ सुरु गरेको छ ।
ग्राहकको मागलाई मध्यनजर गर्दै यही ५ गतेदेखी १४ गतेसम्म देशभरका वर्कशपहरुबाट स्पेयर पार्ट्समा ५० प्रतिशत, लुब्रिकेन्टमा ३० प्रतिशत र लेबरमा २० प्रतिशतसम्म छुटको अफर कम्पनीले ल्याएको कम्पनीका कस्टुमर सर्भिस प्रमुख सुमन धमलाले जानकारी दिएका छन ।
नेपालमा २०१४ बाट सुरु भएको एस कम्पनीले देशभर भारतबेन्ज ब्रान्डको ट्रक र टिप्पर बिक्री बितरण गर्दै आएको छ ।
प्रतिक्रिया