ताजा अपडेट »

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै

आइतबार, ०२ मंसिर २०८१, ०८ : ००
6 Shares
आइतबार, ०२ मंसिर २०८१
6 Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।