ताजा अपडेट »

गौशालाका अनधिकृत संरचनामा चल्यो काठमाडौँ महानगरको डोजर

शुक्रबार, ३० कार्तिक २०८१, १४ : ५५
122 Shares
शुक्रबार, ३० कार्तिक २०८१
122 Shares

काठमाडौँ । गौशाला क्षेत्रका अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

 चक्रपथ क्षेत्रअन्तर्गत गौशालामा रहेका अनधिकृत संरचनामा महानगरको नगर प्रहरी टोलीले डोजर चलाएको हो ।

शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको  हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।