काठमाडौँ । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक परेको छ । गएराति ७४ वर्षको उमेरमा महासचिव पोखरेलका दाजु देवी पोखरेलको निधन भएको छ ।
पारिवारका अनुसार पोखरेल लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेका थिए । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व। पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया