ताजा अपडेट »

गंगासागरमा छठको उल्लास (फोटोफिचर)

विहीबार, २२ कार्तिक २०८१, १० : ५५
54 Shares
विहीबार, २२ कार्तिक २०८१
54 Shares

काठमाडौँ । छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरका गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गर्ने तयारी गरेका छन् । चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ । 

सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ ।

Photo (11) (1)Photo (13) (1)Photo (15)

Photo (14)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।