दाङ । प्रदेश मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले प्रदेश खेलकुद परिषदमा थप १३ जना सदस्य मनोयन गरेको छ ।
मनोनित सदस्यहरुमा लेखनाथ खनाल (रुपन्देही), वलबहादुर केसी (प्यूठान, मुक्ती प्रसाद न्यौपाने (दाङ), गोपिकृष्ण शर्मा (कपिलवस्तु), हरिबहादुर थापा (रुकुम पूर्व), लालबहादुर घर्तीमगर (अर्घाखाँची) प्रकाश आर राना (प्यूठान), महेश काउछा (गुल्मी), राजु महर्जन (पाल्पा), कोशिस बहादुर खड्का (रुपन्देही), विकास घिमिरे (नवलपरासी), दिपन्द्रकुमार डाँगी (रोल्पा), जंगबहादुर मल्ल बर्दिया रहेका छन ।
प्रतिक्रिया