ताजा अपडेट »

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो (फोटोफिचर)

मंगलबार, १३ कार्तिक २०८१, १३ : ०१
156 Shares
मंगलबार, १३ कार्तिक २०८१
156 Shares

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ ।

असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो । गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ ।

यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी बिक्री गरिरहेको छ । प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

Photos (9) (2)Photos (8) (1)

Photos (12)Photos (1)Photos (11) (1)

Photos (22) (1)Photos (17) (1)
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।