पुष्प व्यवसायीहरुले प्राकृतिक र स्वदेशी फूल एवम मालाको प्रयोगका लागि आग्रह गरिरहेपनि प्लाष्टिकका फूलमालाप्रति उपभोक्ताको आकर्षण देखिन्छ । तिहार सुरु हुनलाग्दा बजारमा प्लाष्टिकका माला र फूलहरु विक्रीका लागि पसलमा सजिन थालेका छन् ।
प्रतिक्रिया