ताजा अपडेट »

तिहार नजिकिएसँगै फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज (फाेटाेफिचर)

सोमबार, १२ कार्तिक २०८१, ११ : ३६
66 Shares
सोमबार, १२ कार्तिक २०८१
66 Shares

काठमाडाैं । शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेकाे छ । तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् ।   फूलकाे सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् । 

Photos (15)Photos (18) (1)Photos (20)


Photos (17)Photos (19) (1)Photos (10) (2)
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।