ताजा अपडेट »

पुष्प मेलाको प्रदर्शनीमा राखिए थरी–थरीका फूलहरु (फोटो फिचर)

विहीबार, ०८ कार्तिक २०८१, १६ : ५७
26 Shares
विहीबार, ०८ कार्तिक २०८१
26 Shares

काठमाडौं । १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसनले आइतबारदेखि फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु गरेको हो।

एशोसिएसनले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ सालदेखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

Photos (10)Photos (26)

Photos (8)Photos (6)Photos (31)Photos (13)

Photos (28)Photos (27)Photos (3)Photos (9)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।