ताजा अपडेट »

पोखरामा रास्वपाको आन्दोलन जारी

बुधबार, ०७ कार्तिक २०८१, १५ : ०७
26 Shares
बुधबार, ०७ कार्तिक २०८१
26 Shares

कठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आन्दोलन अझै जारी छ ।

बुधबार पनि सभापति रवि लामिछानेको रिहाइको माग गर्दै पार्टीका कार्यकर्ताहरुले विरोध तथा ¥याली गरेका हुन् । कार्यकर्ताहरुले ‘दुई दल्य दलाल भ्रष्ट सिन्डिकेटधारी सरकारको चिहान, सर्वहारा श्रमजिवी पिडित भुइ मान्छेको बिहान’ भन्ने नाराका साथ आन्दोलन जारी राखेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।