ताजा अपडेट »

अझै सामान्य नबनेको रोसी (फोटोफिचर)

बुधबार, ०७ कार्तिक २०८१, १३ : १८
94 Shares
बुधबार, ०७ कार्तिक २०८१
94 Shares

काठमाडौं । गतअसोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्यबनिसकेको छैन ।

लगातारको वर्षापछि हरेक जसो गाउँमापहिरो गएको थियो भने रोशीखोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियतानदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् ।

Photo (14)Photo (13)Photo (11)Photo (12)Photo (10)

Photo (26)Photo (23)Photo (21)Photo (20)Photo (19)Photo (18)Photo (17)

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।