ताजा अपडेट »

तिहारलाई झिलीमिली पार्न पाला बनाउने चटारो (फोटोफिचर)

मंगलबार, ०६ कार्तिक २०८१, १६ : ००
28 Shares
मंगलबार, ०६ कार्तिक २०८१
28 Shares

काठमाडौँ । तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटोको भाँडा बनाउने कुम्हालेहरु पाला बनाउन व्यस्त भएका छन्। तिहार नजिकिएसँगै भक्तपुरमा माटोको पाला बनाउने परम्परागत पेशा गर्ने मानिसहरुको व्यापार पनि चुलीमा पुगेको छ। तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको उनीहरु बताउँछन् । 

Photo (12)Photo (14)

Photo (6)Photo (8)

Photo (1)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।