ताजा अपडेट »

अब नागरिक एपबाट लाइसेन्स देखाए पुग्ने, सुरू भयो ई-चलान

आइतबार, ०४ कार्तिक २०८१, १६ : ४१
1.59K Shares
आइतबार, ०४ कार्तिक २०८१
1.59K Shares

 
बुटवल । अबदेखि सवारी चालकहरूले लाइसेन्स बोक्न अनिवार्य नहुने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रम आयोजना गरी सवारी चालकहरूले आफ्नो लाइसेन्स नागरिक एपबाट देखाए पुग्ने घोषणा गरेको हो।

गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ईचलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि उक्त कार्यक्रममा सहभागी थिए।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।