ताजा अपडेट »

माइतीघरमा पनि रवि लामिछानेको समर्थनमा प्रदर्शन

शनिबार, ०३ कार्तिक २०८१, १४ : २३
38 Shares
शनिबार, ०३ कार्तिक २०८१
38 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शनिवार सो पार्टीको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको सो कदमको विरोध गरेका थिए । उनीहरुले केपी ओली नेतृत्वको सरकारमा दुई तिहाइको घमन्ड बढेको भन्दै उसको कदमले जनताले दुःख पाएको भन्दै आक्रोश पोखेका थिए । पक्राउको विरोधमा रास्वपाले पोखरामा पनि विरोध प्रर्दशन गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।