ताजा अपडेट »

दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, ०२ कार्तिक २०८१, ०८ : २१
86 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
86 Shares

दाङ । बंगलाचुली गाउँपालिकामा गएराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिउन जान लगेको टिपर घोराही-तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।