ताजा अपडेट »

साफ वुमन्स च्याम्पियनसिप : आज २ खेल हुँदै, नेपालले भुटानको सामना गर्ने

शुक्रबार, ०२ कार्तिक २०८१, ०६ : ३९
28 Shares
शुक्रबार, ०२ कार्तिक २०८१
28 Shares

बुटवल । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा आज दुई वटा खेल हुने भएको छ । प्रतियोगितामा समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स बीच पहिलो खेल हुने भएको छ भने नेपाल र भुटानबीच दोस्रो खेल हुनेछ ।

बिहीबार सुरु भएको साफ वुमन्स च्याम्पियनसिपमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १-१ गोल गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।