ताजा अपडेट »

भक्तपुरकोनवदुर्गा भगवतीको दर्शनमा राष्ट्रपति

बुधबार, ३० असोज २०८१, १५ : ४२
14 Shares
बुधबार, ३० असोज २०८१
14 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथममहिला सविता पौडेल सहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् । बडादशैंको अन्तिम दिनअर्थात बुधबार आश्विनशुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजाअर्चना गरेका हुन् ।
बडा दशैंको अन्तिमदिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना  गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।