ताजा अपडेट »

पृथ्वी अवलोकनका लागि चीनद्वारा नया उपग्रहप्रक्षेपण

बुधबार, ३० असोज २०८१, १३ : ४५
18 Shares
बुधबार, ३० असोज २०८१
18 Shares

काठमाडौं । नयाँ आविष्कारमा चीनले तिब्रतादिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रहप्रक्षेपण गरेको छ । उत्तरपश्चिमचीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्तउपग्रहलाई गाओफेन–१२–०५ नामदिइएको छ ।
स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)माप्रक्षेपण गरिएको थियो । यसलाई भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बालीउत्पादनअनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमाप्रयोग गरिनेछ ।एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।