ताजा अपडेट »

बुटवलबाट दशैँ मनाउन घर जानेको भिड (फोटोफिचर)

विहीबार, २४ असोज २०८१, १० : ५०
344 Shares
विहीबार, २४ असोज २०८१
344 Shares

बुटवल । बुटवलबाट नेपालीहरूको महान चाड वडा दशैं मनाउन गाउँघर फर्कनेको भीड बढेको छ।

हिजो बुधबारसम्म कम भिडभाड रहेको बुटवलको बसपार्कमा आज भने अत्याधिक भिड छ। हिजोदेखि सरकारी कार्यालय बन्द भएसँगै दशैँ मनाउका लागि घर जानेको संख्या आज अरुदिनको तुलनामा हात्तै बढेको हो । बुटवलबाट अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, कपिलबस्तु र स्याङ्गजा लगायतका जिल्लामा जानेहरु संख्या धेरै हुन्छ । 

77

445566

33

1

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।